२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

बियोगान्त कथा बोकेको “कालो बादल”

  • २०७७ भाद्र ३१, बुधबार मा प्रकाशित ३ साल अघि
  • ५७७ पाठक संख्या
  • बियोगान्त कथा बोकेको “कालो बादल” सार्वजनिक भएको छ ।
    गीतमा देवि घर्ति पूर्णकला बि.सी, राम प्रसाद अवस्थि र दिपक संगम बि.सीले स्वर दिएका छन् भने शब्द पुष्प अवस्थि, संगीत दिपक संगम बि.सी को रहेको छ ।
    धन कमाउने आशमा विदेशिएका आफ्ना छोरा छारीले आफ्नो सपना पुरा गर्ने आशमा गाउँमा रहेका बाबु आमा घर परिवार माथि आई परेको वज्रपात हो “कालो बादल” ।
    गीतमा रामप्रसाद अवस्थि, रश्मि भट्ट, दिपक संगम बि.सी, पशुपति खनाल, डोल बहादुर थापा र सूर्य मगरको अभिनय रहेको छ भने छायाँकन बाशु बराल, शब्द र निर्देशन राम प्रसाद अवस्थिले गरेका छन् ।

    भिडियो हेर्नुहोस ।

    प्रतिक्रिया दिनुहोस