२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

घरमै आइसोलेशनमा रहेका काँग्रेस महामन्त्री कोइरालाको स्वास्थ्यमा समस्या देखिएपछि ओम अस्पताल भर्ना

  • २०७७ भाद्र ३१, बुधबार मा प्रकाशित ३ साल अघि
  • २४६ पाठक संख्या
  • नेपाली काँग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् ।

    कोरोना संक्रमण पुष्टि भएपछि केही दिनयता घरमै आइसोलेशनमा रहेका कोइरालाको स्वास्थ्यमा समस्या देखिएपछि चावहितस्थित ओम अस्पताल भर्ना गरिएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस