२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प, आजको भूकम्प २०७२ सालपछिको ठूलो

  • २०७७ भाद्र ३१, बुधबार मा प्रकाशित ३ साल अघि
  • २४२ पाठक संख्या
  • बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएको छ ।

    बिहान ५ः१९ बजे आएको भूकम्प काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस गरिएको थियो ।भूकम्प सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस