२०८० फागुन १९, शनिबार | Sat, 02, Mar, 2024

मन्त्रीसरह सुविधा दिनेगरी खतिवडा विशेष आर्थिक सल्लाहकारमा नियुक्त

  • २०७७ भाद्र ३०, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ४०३ पाठक संख्या
  • निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् ।

    पछिल्लो मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी खतिवडालाई सल्लाहकार नियुक्त गरेको हो ।

    राष्ट्रियसभा सदस्य हुँदै अर्थमन्त्री बनेका खतिवडाले कार्यकाल सकिएपछि यही भदौ १९ गते राजीनामा दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस