२०८० फागुन १७, बिहिबार | Thu, 29, Feb, 2024

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त

  • २०७७ भाद्र ३०, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ३४८ पाठक संख्या
  • नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन् ।

    कार्यकारी निर्देशक कुलमान घिसिङ ४ वर्षे कार्यकाल पूरा गरी बाहिरिएसँगै कोइरालालाई निमित्त कार्यकारी निर्देशक बनाइएको हो ।

    कोइरालालाई उर्जामन्त्री वर्षमान पुनले मंगलबार निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको श्रोतको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस