२०८१ अषाढ ४, मंगलबार | Tue, 18, Jun, 2024

लामो दुरीको यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय

  • २०७७ भाद्र २९, सोमबार मा प्रकाशित ३ साल अघि
  • २९४ पाठक संख्या
  • लामो दुरीको यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुल्ने भएको छ ।

    सोमवार बसेको मनित्रपरिषद्को बैठकले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया दिनुहोस