२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

कित्ताकाट निर्णय फिर्ता

  • २०७७ भाद्र २९, सोमबार मा प्रकाशित ३ साल अघि
  • ४२९ पाठक संख्या
  • लामो समय सम्म रोक्का रहेको जग्गा कित्ताकाट गर्ने निर्णय गरेको सरकार आफ्नो निर्णयबाट पछि हटेको छ ।

    भूमी ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले एक हप्ता अघि गरेकोमन्त्री स्तरीय निर्णय फिर्ता लिएको घोषणा गर्नुभएको छ । सर्वत्र बिरोध भएपछि मन्त्री अर्यालले उक्त निर्णय फिर्ता लिएको घोषणा गर्नुभएको हो ।

    माफियाको चंगुलमा परेर उक्त निर्णय गरेको भन्दै सत्तारुढ दल नेकपाका नेताहरुले नै तीव्र बिरोध गरेका थिए । मन्त्रालयले भदौ २५ मा जग्गा कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस