२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

काभ्रेमा थपिए १० कोरोना संक्रमित

  • २०७७ भाद्र २८, आईतबार मा प्रकाशित ३ साल अघि
  • ४४७ पाठक संख्या
  • भर्खरै प्राप्त रिपोर्टअनुसार काभ्रेमा १० संक्रमित थपिएका छन धुलिखेल अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा बनेपा का दुईपुरुष एक महिला साथै नमोबुद्धका एक महिला गरि चार जना प्रदेश जनस्वास्थ्य प्रयोगशाला मा गरिएको परिक्षणमा शिर मेमोरियलअस्पतालका तीन कर्मचारी बनेपा निवासी एक ,नमोबुद्ध निवासी एक पाँचखाल  निवासी एक गरि जना नयाॅ १० जनामा कोरोनासंक्रमण पुस्टि भएकाे स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिनुभयो

    प्रतिक्रिया दिनुहोस