२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

सिन्धुपाल्चोक पहिरो : मृतकको संख्या ९ पुग्यो

  • २०७७ भाद्र २८, आईतबार मा प्रकाशित ३ साल अघि
  • ३०९ पाठक संख्या
  • सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ मा पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

    जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश सापकोटाका अनुसार अरु २२ जना अझै बेपत्ता छन् ।

    मृत्यु हुनेमा वडा नम्बर ७ का भक्तिमाया श्रेष्ठ, जुनु विक, सुकलाल विक, सन्देश विक, सर्किनी नेवार, धनलाल नेवार, हिरामाया नेवार, ट्याक्सी शेर्पा र ज्ञानीमाया प्रधान रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस