२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

होम आइसोलेसनमा महिलाको मृत्यु

  • २०७७ भाद्र २८, आईतबार मा प्रकाशित ३ साल अघि
  • २७४ पाठक संख्या
  • चितवनमा होम आइसोलेसनमा बसेकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

    भरतपुर महानगरपालिका–५ टाइगर चोक निवासी ८५ वर्षीया वृद्धाको आइतबार विहान ६ बजे मृत्यु भएको हो ।

    प्रतिक्रिया दिनुहोस