काभ्रेको भुम्लुमा ८ जना कोरोना संक्रमित थपिएका छन ।जिल्ला स्वास्थ कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले भुम्लुका ८ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिनुभयो ।थप विवरण भने आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस