२०८१ बैशाख ५, बुधबार | Wed, 17, Apr, 2024

काभ्रेको भुम्लुमा ८ जनामा कोरोना संक्रमण

  • २०७७ भाद्र २५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ४०१ पाठक संख्या
  • काभ्रेको भुम्लुमा ८ जना कोरोना संक्रमित थपिएका छन ।
    जिल्ला स्वास्थ कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले भुम्लुका ८ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिनुभयो ।
    थप विवरण भने आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस