२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना

  • २०७७ भाद्र २३, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ३०७ पाठक संख्या
  • नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वाब परीक्षणपछि मंगलवार आएको रिपोर्टमा उहाँलाई कोरोना पोजिटिभ देखिएको हो ।

    उहाँ आफैले पनि सामाजिक सञ्जाल फेसवुकमा आफुलाई कोरोना संक्रमण पुष्टि भएको तर स्वास्थ्य अवस्था सामान्य रहेको जानकारस् दिनुभयो ।

    हाल उहाँ आफ्नै निवासमा आईशोलसनमा हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस