काभ्रेमा १० जना संक्रमित थपिएका छन ।
थपिनेमा धुलिखेल नगरपालिका १ महिला, बनेपा नगरपालिका ८ पुरुष र बेथानचोक गाउँपालिका १ पुरुष गरि १० जना रहेकाे स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस