२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

स्वाथ्यमन्त्रीको परिवारमै कोरोना

  • २०७७ भाद्र २१, आईतबार मा प्रकाशित ३ साल अघि
  • ३२१ पाठक संख्या
  • काठमाडौं / स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई कोरोना संक्रमण भएको छ ।

    तीन दिनअघि परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल हाल निवासमै क्वारेन्टिनमा बस्नुभएको छ ।

    उहाँले क्वारेन्टिनबाट नै मन्त्रालयको काम हेरिरहेको जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस