२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

ललितपुरमा ५ जना भन्दा बढी भेला हुन नपाइने (विज्ञप्ती सहित)

  • २०७७ भाद्र २०, शनिबार मा प्रकाशित ३ साल अघि
  • ३२० पाठक संख्या
  • ललितपुरर जिल्ला प्रशासन कार्यालय ललितपुरले शनिवार देखि ६ दिनसम्म रथ रहेको क्षेत्र वरिपरि ५ जनाभन्दा बढी व्यक्ति एकैठाउँमा भेला हुन नपाउने प्रशासनले आदेश जारी गरेको छ।

    कर्फ्यू आदेश सकिनुअघि ललितपुर जिल्ला प्रशासनले अर्को सूचना जारी गरी सो कुरा जनाएको हो।

    आदेश उल्लंघन गरे स्थानीय प्रशासन ऐन अनुसार कारबाही हुने विज्ञप्ति मार्फत जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस