२०८० मंसिर २२, शुक्रबार | Fri, 08, Dec, 2023

काभ्रेमा थप ८ जनामा कोरोना संक्रमण (अपडेट)

  • २०७७ भाद्र १८, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ५९६ पाठक संख्या
  • काभ्रेमा विहिबार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    विहिबार धुलिखेल नगरपालिकामा ४ जना र पनौती नगरपालिकामा २ जनामा तथा शसस्त्र प्रहरी बल १५ नं बाहिनी पाँचखालमा कार्यरत २ जना प्रहरीमा कोरोना संक्रमण देखिएको हो ।

    हाल सम्म काभ्रेमा २ सय ९४ जनामा कोरोना देखिएको छ भने १ सय १० जना निको भएर घर फर्किएका छन् ।

    प्रतिक्रिया दिनुहोस