२०८० फागुन १९, शनिबार | Sat, 02, Mar, 2024

उपत्यकाका तीनवटै जिल्लामा एक हप्ता निषेधाज्ञा थप (के के खुल्ने मोडल सहित)

  • २०७७ भाद्र १७, बुधबार मा प्रकाशित ३ साल अघि
  • १०३८ पाठक संख्या
  • काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा एक हप्ता निषेधाज्ञा थप गरिएको छ, तर अघिल्ला हप्ताहरुमा भन्दा केही खुकुलो बनाइएको छ ।

    काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २४ गते राति १२ बजेसम्म लागू हुने गरी बुधबार साँझ एकै व्यहोराको निषेधाज्ञाको आदेश जारी गरेका छन् ।

    निषेधाज्ञाको मोडल यस प्रकार हुनेछ । 

    प्रतिक्रिया दिनुहोस