२०८० फागुन १२, शनिबार | Sat, 24, Feb, 2024

थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितमध्ये २९८ जना काठमाडौं उपत्यकाका

  • २०७७ भाद्र १५, सोमबार मा प्रकाशित ३ साल अघि
  • ४८३ पाठक संख्या
  • पछिल्लो २४ घण्टामा ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    देशभरको प्रयोगशालामा ११ हजार ४९० नमुना परीक्षण गर्दा ३०३ महिला र ५९६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये २९८ जना काठमाडौं उपत्यकाका छन् ।

    प्रतिक्रिया दिनुहोस