२०८० फागुन १३, आईतबार | Sun, 25, Feb, 2024

काभ्रेका थप २ जनामा कोरोना

  • २०७७ भाद्र १३, शनिबार मा प्रकाशित ३ साल अघि
  • ३८२ पाठक संख्या
  • काभ्रेमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    थपिनेमा नमोबुद्ध नगरपालिकामा कार्यरत एक जना र काभ्रेपलाञ्चोक स्थायी ठेगाना भएका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सहित काभ्रेमा कोरोना संक्रमितको संख्या २ सय २२ पुगेको छ ।

    त्यस मध्ये ९३ जना निको भएर घर फर्किसकेका छन भने २ जनाको मृत्यू भएको छ ।

    बाँकीको विभिन्न अस्पताल तथा आइसोलेशनहरुमा उपचार भइरहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस