२०८० आश्विन १७, बुधबार | Wed, 04, Oct, 2023

नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंलाई

  • २०७७ भाद्र १२, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ४३६ पाठक संख्या
  • नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले उचालेकी छन् ।

    शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचाल्दा फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले उचाले ।

    देर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा घोषणा गरेका हुन्।

    नेपाल आइड– ३ को उपाधिसहित विजेताले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । यसैगरी फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस