२०८१ अषाढ ४, मंगलबार | Tue, 18, Jun, 2024

काभ्रेमा २९ जनामा कोरोना संक्रमण, २ सय नाघ्यो

  • २०७७ भाद्र १२, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • १०३१ पाठक संख्या
  • काभ्रेमा शुक्रवार एकैदिन २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले जिल्लामा २९ जना संक्रमित थपिएको जानकारी दिनुभयो ।

    थपिनेमा स्पाईनल इन्जुरी अस्पतालमा कार्यरत कर्मचारीहरु २० जना पुरुष र ७ जना महिला, शिर मेमोरियल अस्पतालका १ जना पुरुष र भुम्लु गाउँपालिकाकाका १ जना पुरुष गरी २९ जना संक्रमित थपिएको हो ।

    यो सँगै जिल्लामा संक्रमितको संख्या २ सय १९ पुगेको छ । सरकारको नियममा हो भने २ संख्या थपिएपछि जिल्लालाई निशेधाज्ञा गर्नुपर्ने हुन्छ ।

    प्रतिक्रिया दिनुहोस