काभ्रेमा बुधवार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
थपिएका सबै बनेपा नगरपालिका भित्रको रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।
योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १७४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस