२०८१ बैशाख ५, बुधबार | Wed, 17, Apr, 2024

काभ्रेमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

  • २०७७ भाद्र १०, बुधबार मा प्रकाशित ३ साल अघि
  • ५६६ पाठक संख्या
  • काभ्रेमा बुधवार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

    थपिएका सबै बनेपा नगरपालिका भित्रको रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

    योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १७४ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस