२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

विश्वमा २ करोड ४० लाख कोरोना संक्रमित, ८ लाख २३ हजारको मृत्यु

  • २०७७ भाद्र १०, बुधबार मा प्रकाशित ३ साल अघि
  • ७६५ पाठक संख्या
  • पेरिस / विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट हालसम्म २ करोड ४० लाखभन्दा बढी मानिस संक्रमित भएका भएका छन् ।

    विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणबाट विश्वभर ८ लाख २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

    पछिल्लो चौबीस घण्टामा २ लाख ४८ हजारभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएको पाइएको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुकहरुमा संयुक्तराज्य अमेरिका, ब्राजिल, भारत, रसिया लगायत रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस