२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

कुलमान घिसिङ बिद्युत प्राधिकरणको सिईओमा पुन : नियुक्त हुने चर्चा

  • २०७७ भाद्र ९, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ३०४ पाठक संख्या
  • नेपाल बिद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले दोस्रो कार्यकाल पनि निरन्तरता दिने चर्चा भएको छ । संभवत मंगलबार बसेको मन्त्रीपरिषद बैठकले घिसिङलाईनै दोस्रो कार्यकालका लागि अवधि थप्ने सेतको भनाई छ ।

    घिसिङको कार्यकाल सकिन लाग्दा आम जनताले सरकारलाई पुन कार्यकालको अवधि थप्न माग गर्दै समाजिक सञ्जाल लगायतका माध्यमबाट आवाज उठाई रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस