२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि

  • २०७७ भाद्र ८, सोमबार मा प्रकाशित ३ साल अघि
  • ८८० पाठक संख्या
  • पछिल्लो २४ घण्टामा देशभर ७४३ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ३४ पीसीआर परीक्षणमा ७४३ जनामा संक्रमण पुष्टि भएको हो ।

    सोमबारसम्म कुल संक्रमितको संख्या ३२ हजार ६७८ रहेका छन् । पछिल्लो २४ घण्टामा १७५ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ८०६ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस