२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

६३४ जनामा कोरोना संक्रमण पुष्टि

  • २०७७ भाद्र ६, शनिबार मा प्रकाशित ३ साल अघि
  • ४७२ पाठक संख्या
  • पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको

    देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको

    यसमध्ये काठमाडौंजिल्लामा १६० जना, ललितपुरमा भक्तपुरका ५० जना छन्

    यससँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको

    प्रतिक्रिया दिनुहोस