२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

पूर्व प्रधानमन्त्री नेपालको सुरक्षामा खटिएका ९ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

  • २०७७ भाद्र ६, शनिबार मा प्रकाशित ३ साल अघि
  • २६५ पाठक संख्या
  • पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ सुरक्षाकर्मीमा कोरोना भाइरस देखिएको छ ।

    पीएसओ र पछुवा गाडीको चालकसहित सशस्त्र प्रहरीका ९ जनामा कोरोना पुष्टि भएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।

    नेता नेपाल र उहाँको परिवारका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको छ ।

    प्रतिक्रिया दिनुहोस