२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

धुलिखेल ७ को एक महिलामा कोरोना पुष्टि

  • २०७७ भाद्र ५, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ४०३ पाठक संख्या
  • काभ्रेपलाञ्चोकर धुलिखेल ७ बस्ने स्थानीय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    धुलिखेल वडा नं ७ बस्ने धुलिखेल खानेपानी उपभोक्ता समितिमा काम गर्ने २६ बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वाथ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले जानकारी दिनुभयो ।

    यो सँगै काभ्रेमा कोरोना संक्रमितको संख्या १ सय ४ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस