२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

कठै बरा मेरो मन्डनदेउपुर

  • २०७७ भाद्र ४, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ८५२ पाठक संख्या
  • मेरो नगरका एक जनप्रतिनिधि लाई कोरोना पोजेटिभ देखिएको आज ८ दिन भयो। एक जनप्रतिनिधिले दिएको जानकारी अनुसार १५० बि टि एम किनेको पनि ५ दिन पूरा भयो तर आजका दिनसम्म नगर वासिलाइ नगरमा लिइएको स्वाबको नतिजाको जानकारी नगराउनु के मनासिब हो?कि तिम्रा आदेस पालकले भनेका छैनन् ?नत्र किन ढिला ?कि स्वास्थ्यकर्मीहरुका बिच प्रतिस्पर्धा चलाउदै छौ?चेतना भया नगरबासी तिम्रा बिरुद्ध उत्रिए भने तिमिले भन्ने गरेको “आजका दिन सम्म हारेको छैन पन्चायत मा होस य लोकतन्त्रमा”अब त्यो अवस्था छैन ।

     

    भोला नेपालको फेसवुकपेजवाट साभार

    प्रतिक्रिया दिनुहोस