तीजलाइ तिज जस्तै बनाउ यो हाम्रो परम्परा हो , तीज भन्ने बितिकै रातो साडी लगाउने दिदी बहिनी एक ठाउँमा भेला भएर दुख सुखका कुरा गर्ने समस्या समाधान गर्ने , आफन्तका जाने आउने मनमा उत्साह थप्ने लगायत हो । तर आज भोलि तीजका नाममा बिकृती फैलाउने , शब्य हुने भन्ने हराउदै गएको छ एक महिलाले अर्को महिलालाइ हेप्ने भौतिक सम्पतिको घमण्ड देखाउने खालका गतिविधिले गर्दा देखासिखी बढी हुने र सामान्य परिवारमा त्यसै कारणले कलह हुने हुँदा सम्पुर्ण दिदी बहिनिहरुलाइ यसो नगर्दिनु हुन अनुरोध साथै यो बर्ष कोरोनाले गर्दा यस्तो पकै हुदैन घरमा नै बसेर तीज मनाऔं । धन्यवाद ।
नोट स् मेरा नातिनी या आउने पुस्तालाई पनि बास्तबिक तीज देखाउन र यो परम्परालाई जोगाउन मन छ ।
निर्मला गौतमको फेसवुक पेजवाट
प्रतिक्रिया दिनुहोस