२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि, संख्या २८ हजार ९३८ पुग्यो

  • २०७७ भाद्र ३, बुधबार मा प्रकाशित ३ साल अघि
  • २४३ पाठक संख्या
  • पछिल्लो २४ घण्टामा ६८१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५२२ जनाको परीक्षण गर्दा ६८१ जनामा संक्रमण देखिएको हो ।

    नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ ।

    पछिल्लो  २४ घण्टामा कोरोना संक्रमण निको भएर १२० डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १७ हजार ७०० पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस