२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

काभ्रेमा कोरोना संक्रमित १ सय नाघे, आज ५ जना थपिए

  • २०७७ भाद्र ३, बुधबार मा प्रकाशित ३ साल अघि
  • ७१४ पाठक संख्या
  • काभ्रेमा कोरोना संक्रमित १ सय नाघेको छ ।

    बुधवार धुलिखेल अस्पतालका तीन जना कर्मचारी, बनेपा नपा ९ की २९ बर्षिय एक जना महिला, बनेपा १३ का ३९ बर्षिय पुरुषका कोरोना देखिएको स्वास्थय कार्यालय काभ्रेका प्रमुख डा। नरेन्द्र झाले जानकारी दिनुभयो ।

    यो सँगै काभ्रेमा कोरोना संक्रमित १ सय २ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस