२०८१ श्रावण ३, बिहिबार | Thu, 18, Jul, 2024

भोलिदेखि काठमाडौं उपत्यकामा लकडाउन

  • २०७७ भाद्र २, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ५४५ पाठक संख्या
  • सरकारले कोरोना बारे निर्णय गर्न प्रमुख जिल्ला अधिकारीलाई दिएपछि उपत्यकाका तीन जिल्लाका सिडियोकार्यालयको बैठकले भोली बुधवार वाट उपत्यकामा लकडाउन गर्ने निर्णय गरेका छन् ।

    भोलि (बुधबार) देखि काठमाडौं उपत्यकामा पुन : एक साता लकडाउन हुने भएको हो।

    काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिको मंगलबार साँझ बसेको संयुक्त बैठकले सो निर्णय गरेको हो।

    पछिल्लो समयमा देशभर कोरोना संक्रमण फैलिदै गएको छ भने उपत्यकामा पनि उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन् । लकडाउन जारी भएपछि अत्‍यावश्यक सेवाबाहेक अरु सेवाहरु बन्द हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस