२०८० फागुन १९, शनिबार | Sat, 02, Mar, 2024

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०२ बर्षको उमेरमा निधन

  • २०७७ भाद्र २, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ३७९ पाठक संख्या
  • काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ ।

    उहाँको १ सय २ बर्षको उमेरमा निधन भएको हो ।

    मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको पारिपारिक श्रोेतले जनाएको छ ।

    वि सं १९७६ असोज ७ गते लम्जुङ जिल्लाको पुस्तुन गाउँमा जन्मिनुभएका घिमिरे नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म चर्चामा रहनुभयो ।

    प्रतिक्रिया दिनुहोस