२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

काभ्रेमा कोरोनाका कारण निधन भएका ९८ बर्षिय बृद्धको परिवारका ७ जना सहित एकै दिन १३ संक्रमित थपिए

तस्वीर : गुगल
  • २०७७ भाद्र २, मंगलबार मा प्रकाशित ३ साल अघि
  • २७४ पाठक संख्या
  • काभ्रेमा धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएका ९८ बर्षिय कोरोना संक्रमितको परिवारका ७ सहित १३ जनामा कोरोना संक्रमण देखिएको छ ।

    बानेश्वर बस्दै आएका ती ९८ बर्षिय बृद्धको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि परिवारका ७ जनाको नै कोरोना परीक्षण गर्दा पोजेटिभ रिजल्ट आएको होे । पविारका सबै सदस्यमा कोरोना संक्रमण देखिएको छ ।

    त्यसैगरी धुलिखेल अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारी ६ जनामा समेत कोरोना संक्रमणको पुष्टि भएको छ ।

    प्रतिक्रिया दिनुहोस