२०८० फागुन १३, आईतबार | Sun, 25, Feb, 2024

धुलिखेल अस्पतालमा कार्यरत ४ जना कर्मचारीमा काेराेना

  • २०७७ श्रावण ३२, आईतबार मा प्रकाशित ३ साल अघि
  • ५०९ पाठक संख्या
  • काभ्रे/धुलिखेल अस्पतालमा कार्यरत कर्मचारी ४ जना ( तीन महिला वर्ष २० की एक ,वर्ष २६ की दुई र वर्ष ३० का एक पुरुष ) साथै वनेपा न पा १३ साँगा बस्ने वर्ष ३५ का पुरुष समेत जम्मा पांच जनामा कोरोना संक्रमण  पुष्टि भएकाे स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द झाले जानकारी दिनुभयो |

     

    प्रतिक्रिया दिनुहोस