काभ्रे/धुलिखेल अस्पतालमा कार्यरत कर्मचारी ४ जना ( तीन महिला वर्ष २० की एक ,वर्ष २६ की दुई र वर्ष ३० का एक पुरुष ) साथै वनेपा न पा १३ साँगा बस्ने वर्ष ३५ का पुरुष समेत जम्मा पांच जनामा कोरोना संक्रमण पुष्टि भएकाे स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द झाले जानकारी दिनुभयो |
प्रतिक्रिया दिनुहोस