२०८० फागुन १९, शनिबार | Sat, 02, Mar, 2024

पुन्यमाता नदी करिडोर निमार्ण कार्यको शिल्यान्यास

  • २०७७ श्रावण २८, बुधबार मा प्रकाशित ३ साल अघि
  • ९०२ पाठक संख्या
  • बनेपा/ बनेपा ,धुलिखेल र पनौती नगरपालिका भएर बग्ने पुन्यमाता नदी करिडोर निमार्ण कार्यको शिल्यान्यास भएको छ ।

    नेपाल सरकारका पुर्व सञ्चार मन्त्री संसद गोकुल प्रसाद बाँस्कोटाले करिडोरको शिलन्यास गर्नुभएकोृ थियो । शिल्यान्यास कार्यक्रममा प्रतिनिधी संसद गंगा बहादुर दोङ, वगमती प्रदेश संसद बसुन्धरा हुमागाई, जिल्ला समन्वय प्रमुख उद्धब केसी, धुलिखेल नगरपालिका प्रमुख तथा नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जु, बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मी नरसिं बादे, पनौती नगरपालिका प्रमुख भिम न्यौपाने, सहरी विकास मन्त्रालयका सचिब , तिनवटै नगरपालिकाका उप प्रमुख, वडा अध्यक्षहरु लगाएत विभिन्न ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

    जिल्लाकै गौरबपूर्ण आयोजनाको रुपमा हेरिएको पुन्यमाता करिडोरको पहिलो चरणको कामका लागि रु १५ करोड विनियोजन भएको छ ।

    प्रतिक्रिया दिनुहोस