२०८१ अषाढ ४, मंगलबार | Tue, 18, Jun, 2024

काभ्रेमा थपिए दुई जना कोरोना संक्रमित

  • २०७७ श्रावण २२, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ६४५ पाठक संख्या
  • बनेपा/काभ्रे जिल्लामा विहिबार थप दुई जनामा कोरोना संक्रमण देखिएको छ ।

    स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झा का अनुसार विहिबार बनेपा १ का २९ बर्षि पुरुष र धुलिखेल वडा नं ७ का ४४ बर्षिय महिलामा कोरोना देखिएका हो ।

    हिजो बुधवार बारा जिल्ला घर भई वनेपा जनागालको ग्यारेजमा काम गर्ने २० वर्ष को युवकमा पनि कोरोना संक्रमण देखिएको थियो ।

    प्रतिक्रिया दिनुहोस